६ जेष्ठ २०८१, आइतबार

विराटनगरमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र

विराटनगर, २७ भदौ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर-८ का ६९ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङ स्रोतले जानकारी दिएको छ । मृतक पुरुषमा सुगर र प्रेसरको समस्या थियो । उनको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !