१५ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहान ९ बजे बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि