२० बैशाख २०८१, बिहिबार

Tag: कृष्णबहादुर थापा

पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङको जित सुनिश्चित

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म १ लाख ३८ हजार २११ मतगणना सकिएको छ