१९ बैशाख २०८१, बुधबार

Tag: काँग्रेसको नेतृत्व

अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : डा. शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । आज शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ