१४ बैशाख २०८१, शुक्रबार

Tag: करेन्ट लागेर

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

घोराही, दाङ । करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय