२३ बैशाख २०८१, आइतबार

Tag: करेन्ट लागेर

पिसाब फर्दै गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं । ललितपुरमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा.३ ख.४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको