१४ बैशाख २०८१, शुक्रबार

Tag: कञ्चनपुर जिल्ला

कञ्चनपुर जिल्लामा कांग्रेस ५, एमाले ३ र माओवादी १ पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुर जिल्लाका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको