१५ बैशाख २०८१, शनिबार

Tag: एसीसी प्रिमियर कप फाइनल

एसिया कप खेल्नका लागि युएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीचको वर्षाका कारण हिजो स्थगित भएको फाइनल खेल जारी रहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हिजो भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि आज जारी रहेको हो । युएईले