२५ बैशाख २०८१, मंगलबार

Tag: एमाले र माओवादी

एमाले र माओवादीवीच हतारमा एकता गरेर अहिले पछुताउनुपर्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा नेकपा एमालेसँग हतारमा एकताको घोषणा गरेर अहिले पछुताउनु परेको टिप्पणी गरेका छन् । आज सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै