१४ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको निर्णय

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको हो । आजको सचिवालय बैठकपछि