१४ बैशाख २०८१, शुक्रबार

Tag: उद्धव थापा

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुन: पदमुक्त भएका छन् । सर्वोच्च अदालतले आज बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो । यसअघि पनि थापा सर्वोच्चकै