१८ बैशाख २०८१, मंगलबार

Tag: उजुरी

प्रभु साहविरुद्ध केन्द्रीय सदस्य रेखाकुमारीले दिइन् उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सदस्य रेखाकुमारी झाले बिहीबारको केन्द्रीय कमिटी बैठबकमा नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् । झाले रौतहट जिल्ला अधिवेशनमा पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाइएको आरोप लगाएकी छन् । जिल्ला अधिवेशन