२५ बैशाख २०८१, मंगलबार

Tag: आर्थिक विधेयक

राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ बहुमलते पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’लाई पारित गरि