२३ बैशाख २०८१, आइतबार

Tag: आरआर क्याम्पस

आरआर क्याम्पसमा चिट चोर्न नदिएपछि प्राध्यापकमाथि प्रहार

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार प्राध्यापकमाथि आक्रमण भएको छ । चिट चोर्न रोक्न खोज्दा प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । स्रोतका अनुसार प्राध्यापक पुडासैनीको टाउकोमा गम्भीर चोट लागेको छ । प्राध्यापक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ