१७ असार २०८३, बुधबार

Tag: विष्णु पौडेल

विष्णु पौडेलको रिटमा सर्वोच्चले मगायो दीपक भट्टको मुद्दाको सक्कलै फाइल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा मिसिल झिकाउन आदेश दिएको छ । आज मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो । सर्वोच्चले पौडेल जोडिएको