२० बैशाख २०८१, बिहिबार

Tag: सरकार

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच सहमति भएको हो । सहमतिपछि गृह मन्त्रालयमा दुबै पक्ष सरकार र मिटरब्याज पीडितका