१३ बैशाख २०८१, बिहिबार

Tag: सरकार

रावलको प्रश्न: गठबन्धनका लागि सरकार मन्त्रीको भागबन्डा र पार्टी फुटाउने मात्र हो ?

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? भन्दै प्रश्न गरेका छन्। उपाध्यक्ष रावलले अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ?