६ बैशाख २०८१, बिहिबार

Tag: सरकार

सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन : सचिव विष्ट

काठमाडौं । एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको आरोप लगाएका छन् । सचिव विष्टले अविलम्ब निर्वाचन मिति घोषणा गर्न मागसमेतत गरेका छन् । नेता विष्टले र सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सरकारमा