१९ बैशाख २०८१, बुधबार

Tag: सरकार

कोरोना संक्रमितको संख्या बढेपछि सरकारले दियो महत्वपुर्ण निर्देशन

काठमाडौं । सरकारले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रहसमेत गरेको छ । कोरोना परीक्षण गर्ने निजी र