२२ बैशाख २०८१, शनिबार

Tag: नियुक्त

राप्रपामा ज्ञानेन्द्र शाहीले पाए सुशासन विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा ज्ञानेन्द्र शाहीले सुशासन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको प्रमुखमा शाहीलाई नियुक्त गरेका हुन् । ४ दिनअघि राप्रपामा प्रवेश गरेका शाहीलाई राप्रपाले उक्त जिम्मेवारी दिएको हो । फागुन