६ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएको छ ।

टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !