२० बैशाख २०८१, बिहिबार

Tag: धनकुटा

एमाले धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले धनकुटा जिल्लाको अध्यक्षमा इन्द्रमणि पराजुली विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । तनहुँ जिल्लाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विर्वाचित भएका छन् । रसुवा