१० जेष्ठ २०८१, बिहिबार

Tag: हिजो स्थगित गरिएको

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजेका लागि बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि हिजो विहीबार स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । राष्ट्रियसभाको हिजोको