१० जेष्ठ २०८१, बिहिबार

Tag: सरकार गठन

कोसी प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडाैँ । कोसी प्रदेशमा नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज बिहीबार उक्त रिट दायर गरेका हुन् । रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर