१८ बैशाख २०८१, मंगलबार

Tag: सडक

दाङ–सुर्खेत जोड्ने सडकको तीव्र गतिमा अगाडि

३० वैशाख, दाङ । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढेको छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको