१७ असार २०८१, सोमबार

Tag: शेरबहादुर देउवा

काठमाडौँको फोहर नउठेपछि देउवाले बोलाएर विद्यासुन्दरलाई यसरी थर्काए

काठमाडौँ । काठमाडौँ महानगरको फोहर बिगत तीन सातादेखि नउठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएर काठमाडौँ महानगरपालिका विद्यासुन्दर शाक्यलाई बोलाएर थर्काएका छन् । प्रधानमन्त्री देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बोलाएर काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँमा फोहर थुप्रिएकाले