९ जेष्ठ २०८१, बुधबार

एकीकृत समाजवादी पार्टीवाट यी नेताहरु बने मन्त्री


विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीवाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विरोध खतिवडा, सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान), संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा प्रेम आले र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !