२१ बैशाख २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी पार्टी

एकीकृत समाजवादी पार्टी जिल्लाका सचिव एमालेमा प्रवेश

दैलेख । नेकपा एकीकृत समाजवादी पार्टी दैलेख जिल्लाका सचिव एमालेमा प्रवेश गरेका छन् । जिल्ला सचिव मानबहादुर खड्का एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले उनलाई स्वागत गरेका हुन् । खड्काले प्रेस विज्ञप्ति जारी