८ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादी पार्टी जिल्लाका सचिव एमालेमा प्रवेश


एमाले

दैलेख । नेकपा एकीकृत समाजवादी पार्टी दैलेख जिल्लाका सचिव एमालेमा प्रवेश गरेका छन् । जिल्ला सचिव मानबहादुर खड्का एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् ।

एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले उनलाई स्वागत गरेका हुन् । खड्काले प्रेस विज्ञप्ति जारी गर्दै भनेका भनेका छन्, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !