१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ५ बजेभित्रै गराउने तयारी


राष्ट्रपति कार्यालय

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ५ बजेभित्रै गर्ने तयारी गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सपथग्रहणको समय भनेर साढे ४ बजेका लागि छुट्याइएको छ । अहिले नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति कार्यालयमा पुगिसकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण तोकिएको समय साढे ४ बजे भएपनि केही ढिलो भएर ५ बजेभित्र गराउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !