काठमाडौँ । अन्तत: उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने निश्चित भएको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका हुन् । गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले