काठमाडौं । वागमती प्रदेश सरकारका चार मन्त्रीले राजिनामा दिएका छन् । आज शुक्रबार नेपाली कांग्रेसबाट बनेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । बागमती प्रदेशमा कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरिएको छ । संसदीय दलका नेता रहेका बहादुर