६ बैशाख २०८१, बिहिबार

Tag: वाग्मती प्रदेश

वाग्मती प्रदेशमा पुल र सडक निर्माणमा तीव्रता

हेटौँडा, १९ असार । वाग्मती प्रदेश सरकारले विगत दुई आर्थिक वर्षमा ३३ पुलसहित एक हजार ३०० किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशसभाको छैटौँ अधिवेशनमा विनियोजन विधेयक २०७७ को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज जवाफ दिँदै प्रदेशका मुख्यमन्त्री