८ बैशाख २०८१, शनिबार

Tag: वाग्मती प्रदेश

जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका