७ बैशाख २०८१, शुक्रबार

Tag: वाग्मती प्रदेश

‘जनताको मन जित्नुहोस्’

हेटौँडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नेकपा (माओवादी केन्द्र) बाट वाग्मती प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई जनताको मन जित्नेगरी काम गर्न सुझाव दिएका छन् । माओवादीका वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका जम्कट्टेलले आज हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशमा