लुम्बिनी प्रदेशमा कोरोना संक्रमणवाट थप १४ जनाको मृत्यु
बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका ६ जना र बाँकेका ८ जना रहेका छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा ५ जना, शिक्षण अस्पताल कोहलपुरमा