२० बैशाख २०८१, बिहिबार

Tag: रामसहाय प्रसाद यादव

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गरेका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिंदै उनले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका