काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू १४ औं महाधिवेशनमा सभापति उठ्ने बताएका छन् । बरिष्ट नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई पराजित गर्न नसक्ने भएकोले आफूले मात्र देउवालाई हराउन सक्ने दाबी गरेका छन्