२५ बैशाख २०८२, बिहीबार

Tag: रामचन्द्र पौडेल

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासनिर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले विकासनिर्माणका लागि काङ्ग्रेस सत्तामा