१५ श्रावण २०८२, बिहीबार

Tag: रामचन्द्र पौडेल

रामचन्द्र पौडेल भन्छन्, ‘प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउँछौं’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर