नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष गरिकन कर्णाली क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माण कार्यमा विष्टको ठूलो योगदान रहेको बताएका छन् ।