१३ असार २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

४ असार, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो । पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड