३ असार २०८१, आइतबार

संयोजक पौडेलले भने- संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।

बिहीवार बसेको समितिको बैठकपछि नेता पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् ।

नेता पौडेलले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !