११ जेष्ठ २०८१, शुक्रबार

Tag: राजीनामा स्वीकृत

राष्ट्रपतिका सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपालले पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका हुन् । एक सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै