१८ श्रावण २०८२, आइतबार

Tag: माधव नेपाल

ओलीसँग भेटवार्तापछि माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको भेटवार्ता सकिएको छ । बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटवार्तापछि सञ्चारकर्मीसंग कुराकानीमा कुनै प्रगति नभएको बताए।