५ जेष्ठ २०८२, सोमबार

Tag: महेन्द्रबहादुर शाही

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । उनले सरकारले समस्या समाधान गर्न नसके तत्काल