१४ बैशाख २०८१, शुक्रबार

Tag: महेन्द्रबहादुर शाही

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली, २४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न