१३ मंसिर २०८०, बुधबार

Tag: महेन्द्रबहादुर शाही

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पुगे मुख्यमन्त्री शाही जुम्ला

३ साउन, सुर्खेत । बीसदिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ । संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा सरकारका वार्ता टोलीका संयोजक