७ बैशाख २०८१, शुक्रबार

Tag: महेन्द्रबहादुर शाही

कर्मचारीे अभावले प्रदेश सरकारले आफ्नो योजना सञ्चालन गर्न सकेन : मुख्यमन्त्री शाही

काठमाडौँ, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको भौगोलिक विकटता तथा कर्मचारीको अभावका कारण आफूहरूले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएकोे छ ।रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा सरकार गठन भएको डेढ वर्ष भइसक्दा पनि प्रदेश सरकारले कर्मचारीको अभाव