१२ आश्विन २०८१, शनिबार

Tag: प्रधानमन्त्री

कसैले हटाउन सक्ने भए हटाउनुस्, अर्को चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने चुनौती दिएका छन्। ओलीले अहिले पनि कसैले हटाउन सक्छ भने हटाएर हटाओस् भन्दै चुनौती दिएका छन्। आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले अहिले हटाए